नवरपुर भ्याली स्कुलले कान्तिपुर टेलिभिजनका सिन्धुपाल्चोक संवाददाता तथा स्वर्णयुग अनलाईनकी सम्पादक कमला पाख्रिनलाई सम्मान गरेको छ । पत्रकारिताका माध्यमबाट विपद्मा स्थलगत रिपोटिङ, शिक्षा, स्वास्थ्य र सिन्धुपाल्चोकको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएकोमा सम्मान गरेको हो । पाख्रिन सहित भ्याली स्कुलको अविभावक दिवस, दिक्षान्तर सम्मान समरोहमा शिक्षा तर्फ दुुर्गा थापा, कलकारीता तर्फ कृष्ण प्रसाद धिताल र साहित्यबाट देवि प्रसाद चापागाई सम्मानित भएका छन् ।
आम नागारिकले भोगेका जोखिमपुर्ण सडक यात्रा,किसानले मल नपाँउदाको पाएका दुख, स्वास्थ्यसेवाको पहुँचबाट टाढा नागारिकका मर्का र तातोपानी नाकाको समस्याको विषयमा सरोकारवालालाई समाचार मार्फत खबरदारी गरेको र जिल्लाको पर्यटकिय क्षेत्रको प्रचार प्रसारले पर्यटनमा टेवा पुुगेको सम्मान कार्याक्रमका संयोजक सरोज ढुंगानाले बताए ।
पाख्रिन स्वर्णयुग अनलाईनकी सम्पादक समेत हुन् ।