एकिकृत अखिल नेपाल शिक्षक संगठन जुगल गाउँपालिकाको तेस्रो  सम्मेलन ,अध्यक्षमा फिरोज  सिलवाल

होमपेज / समाचार / स्वास्थ्य/शिक्षा /
१२ माघ २०८१ (४ महिना अघि)

जुगल ।  नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन जुगल गाउँपालिकाको तेस्रो  परिषद भेला शनिवार रत्न राज्य माविको सभाहलमा सम्पन्न भएको छ । 

संगठनका जुगल गाउँपालिका अध्यक्ष दिलनाथ अधिकारीको  अध्यक्षतामा नेकपा माओवादी केन्द्र  बागमती प्रदेश सचिवालय सदस्य चन्द्र सापकोटा रविको प्रमुख आतिथ्यता र जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो , नेकपा माओवादी केन्द्र  बागमती प्रदेश सदस्य पदम बहादुर आक्रोस लगाएतका उपस्थितिमा भेला सम्पन्न भएको हो । 

फिरोज  सिलवालको अध्यक्षतामा २५ जनाको पालिका  समिति चयन गरेको छ । जसको पालिका  सचिवमा जीवन तामाङ, कोषाध्यक्षमा  शिव सिलवाल सहित २५ सदस्यीय पालिका  कमिटि गठन गरेको छ ।

अन्तिम अध्यावधिक: १२ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस